महालक्ष्मी नगरपालिका–८, लुभू, ललितपुरमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो। यस विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य तथा आधुनिक प्रविधिमैत्री शिक्षासँग जोड्दै उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आएको छ।
विद्यालयमा कक्षा ११ मा Management तथा Computer Science विषयमा अध्ययनको सुविधा उपलब्ध रहेको छ। अनुभवी शिक्षक टोली, शान्त शैक्षिक वातावरण, आधुनिक शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको समग्र विकासमा विद्यालय सधैं प्रतिबद्ध रहेको छ।
“ज्ञान, अनुशासन र सिर्जनशीलता” लाई मूल मन्त्र मानेर विद्यालयले सक्षम, जिम्मेवार र दक्ष नागरिक उत्पादन गर्ने लक्ष्य राखेको छ।